बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर डा प्रियंवदा पौड्यालको चर्चा

बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर डा प्रियंवदा पौड्याल चर्चित व्यक्तिको रुपमा सम्मानित भएकी छन्। बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल, नेपाल ब्रिटेन डटकम, को १६ औं वार्षिकोत्सव भव्य समारोहबीच उनलाई २०२३ का चर्चित व्यक्तित्वको सूचिमा राखिएको हो। पब्लिक हेल्थ विषयमा प्राध्यापन गर्दै आएकी डा. प्रियंवदा पौड्याल नेपाली मूलको पहिलो महिला प्रोफेसर बन्न सफल भएकी छन् । … Continue reading बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर डा प्रियंवदा पौड्यालको चर्चा